SlideShare una empresa de Scribd logo
1 de 11
A paper presented at a seminar organized by Martyr’s Memorial Foundation and Friedrich Ebert Stiftung (FES) Nepal in
Bharatpur Chitwan on June 13-14, 2012



    ने प ाली समाजको आधु ि नकीकरण र यु व ा
    उजाा , आकोश र असनतु ि ि वयवसथापन
                                                                                       कशवपसाद भटटराई
                                                                                        े



राष र समाजको आधुिनकीकरण युवाहरको काया केत रिहआएको छ ।

मोहन दास करमचंद गाँधीको जाितभेद ििरदको दिकण अफीकी आनदोलन दे िि नेहर
, सुिाश चनद िोश , सरदार पटे ल, जयपकाश नारायण , राममनोहर लोिहयाको भारतीय
सवतंतता संगाम होस वा आिद शंकराचाया, रामकृ षण परमहं स, सवामी िववेकानंद वा
मदनमोहन मालवीयको आधयािमक वैचािरक र शैिकक आनदोलन लगायत नेपाल कै
पथम मजदर आनदोलन र २००७ शालको कांित उमेर ३० को नेटो नकाटे का वा काटदै
       ू
गरे का माितका िािु,िी .पी .सुिणजी, िकसुनजी, गणेशमानजी र िगिरजा िािु र
                               ा
मनमोहनजी र पुषपलालजीहरले गनुभएको िथयो
                            ा                                      ।

पंचायत बयवसथाको पक िवपकमा २०३६ शालमा जनमत संगहको घोषणा गराउन
सफल आनदोलनको नेततव िीस र तीस वषा ििचका युवाहरले नै गरे का िथए ।
                ृ

तातकालीन नेपालमा अरले तीन जनममा गना कििन काया मोतीरामले तीस िषको
                                                              ा
उमेरमा गरे र संसारवाट िवदा पिन भए ।

संसारका महानतम िैजािनक , आिवषकारक र िचनतक हरले यही उमेरमा महानतम
उपलिबध हाँिसल गरे का छन ।                  अझ िसकदर महान र पिथवी नारायण शाहले िीस
                                                 ं          ृ
िषको उमेरमा नै िवश िवजय र नेपाल एकीकरण को नेततव गरे ।
  ा                                          ृ                                              युवा िहादर
                                                                                                     ु
शाहले िािु पिथवी नारायणले तीस िषा लगाएर िनमाण गरे को नेपाललाई ६ िषा क
            ृ                               ा                        ै
अविधमा तेबिर िू लो िनाइिदए                  ।

     १९८४ मा जिनमएका माक इिलयट जुकिगले २० िषको उमेरमा फस िुकको
                        ा         े ा ा     ा          े
अिवषकार गरे ।            २४ िषको उमेरमा उनी संसारका १०० सवाई भनदा पभावशाली र
                              ा

1
धनी बयििमा दिरए ।     २७ िषको उमेरमा माइकोसफटको अिवषकार गरे का ििल गेटस
                           ा
धेरै िषा समम संसारका सिै भनदा धनी मािनस रहे ।

गत: मे मिहना को अंितम साता भिर को उमेरका ईजराइली नागिरक नादाव िेन
                             ा
-येहूदा ( Nadav Ben-Yehuda)ले सगरमाथा िशिरमा पुगन र ३०० िमटर मात िांकी
रहं दा र मौसम अतयंत अनुकल रहे को िित तल एउटा िोचमा एउटा मािनस लाई
                        ू
अचेत अवसथा मा दे िे / उि अचेत बयिि तुक आरोही यिदन इमाक (Aydin
                                      ा              ा
Irmak ) िथए । नादावले यिदनलाई आधार िशिवरमा दे िेकाले िचने पिन      ।
वतमानमा ईजराइल र तुकी ििच रामो समवनध छै न तर पिन आफनो दे शमा
  ा
सगरमाथाको आरोहण गने सिै भनदा कम उमेरको र संसारक सफल युवा आरोही
                                               ै
मधये एक हुने शौभागयलाई िकिनचत नमानी नादाव यिदनको उदार को लािग झरे र
नौ घंटा समम अचेत आरोहीलाई िोकर कििन मागा हुँदै उनी आधार िशिवरमा पुगे
                             े
जहाँिाट उनीहरलाई हवाई उदार गिरयो

यो घटनाले जनसतर मा ईजराइल र तुकी ििच जनसतरमा रामो समवनध िनमाण गना
                                                            ा
िू लो मदत पुऱयायो ।

सन २००३ मा इराकमा अमेिरकी सेनाको एउटा सानो टु कडीको नेततव गिररहे का युवा
                                                       ृ
ले. क . िकस हुगहे सले युद रणनीित मा एउटा नया ईितहांस िनमाण गरे ।
                                                         ा

आ-आफनो पिरवेशिाट मानव समाजको आधुिनकीकरणका कही योगदानहरको सानो
                                           े
झलक मािथ उललेि गिरयो ।
उपरोि सिै घटनाहर समाजको आधुिनकीकरणका महायाताका कदम हर िथए ।


    समाजको आधुिनकीकरण कनै जाद ू, ितलसम र संयोग होइन । यो दिि,
                       ु
दशन,लकय र सफल कायकमहरको पिरणाम हो । अझ मूखय करो युवाहरको सपना,
  ा              ा                           ु
उजाा, कमता, आकोश र असनतुिि वयवसथापन हो      ।


    पथमत युवा भनेको कनै उमेर समूहका मािनस हुनुमात होइन उजाा हो , ििशास हो
                     ु
, उतपादनशीलता हो, सवािभमान र िनमाण संसकृ ित हो , पिरवतन गने उतकट चाहना र
                                 ा                    ा
तयसलाई बयिसथापन गने शिि , संयम र कशलता र आतमििशास हो ।
                                  ु

2
तयसैले आधुिनक िवशको सवैभनदा िू लो चुनौित नै युवा उजाा,साहश र आकांकाको
कशल वयवसथापन र नेततवनै हो । उनीहरलाई आफनो र मुलुकको भिवषयपित
 ु                ृ
आशसत र िवशसत वनाउनु हो । यसो हुन नसकरै मुलुकहर िनरनतर असथीर र जजर
                                    े                           ा
हुँदै असफल राष विनरहे का छन ।


    आज नेपाली समाजलाई चारै ितरिाट गाँजदै लगेको िहं सा, अराजकता जातीय तथा
सामपदाियक उतेजना, िैरभाव     र अपरािधकरण पिन यही युवा िनराशा, असनतोष र
आकोशको पिरणाम हो । यसको अनैितक शोषण र दोहन गने दलीय राजनीितक
अभयासमािथ ततकाल िवराम िदने इचछाशिि र सामथय नदे िाउने हो भने नेपालले
आपूm लाई सभय समाजको सदसय राष दािी गने सिै अिधकार सवतः गुमाउने िसथित
िवकास हुँदैछ ।


नेपाल मूलतः युवाहरको दे श हो । दे शको   आधा जनसंखया १६–४० वष ा उमेर समूहका
भएको िताइनछ । यो जनसंखया राषको मेरदणड हो । शिि र समिदको अजस सोत
                                                   ृ
हो । सिैभनदा उतपादक उमेर समूह हो । यो समूहमा रामो राजनीितक, सामािजक,
शैिकक र आिथक लगानी गन ा सिकयो भने मात राष िाँचछ र आफना िवकास र
           ा
समिदका साझा संकलपहर पाप गने सामथय ा
  ृ                                         राखदछ । िहजोका िदनमा यूरोप र
अमेिरकाका उपलिबधका करा मात होइन पूवी एिशया, दिकण पूवी एिशया, भारत र
                    ु
चीनले आज पाप गिररहे का उपलिबधहर युवाहरको िशका र रोजगारीका अवसर
िनमाणमा गिरएको लगानीक पिरणाम हो । युवाहरलाई पिरचालन गनमा उनीहरलाई
    ा                ै                                ा
राजनीित, अथतनत र सामािजक जीवनमा सशि भूिमका िनवाह गनमा पाप सहयोग,
           ा                                   ा   ा
समथन र पेरणाक िलमा राष र समाजहर उिे का छन । पगित गरे का छन ।
   ा         ै


िवकिसत राषहरको       उपलिबध यु व ा योगदानको पितफल
िवकिसत राषहरको आजको उपलिबध युवाहरक योगदानको पितफल हो । तयितमात
                                  ै
होइन संसारका सिै महतवपूण ा राजनीितक पिरवतनहरका पछािड पिन युवाहरको
                                         ा
िविशि र िनणायक भूिमका रहे को छ । अमेिरका र भारतको सवतनतता संगामदे िि
            ा
िलएर दिकण अिफकाको रङगभेद िवरदको आनदोलन समममा ती दे शका युवाहरको

3
शिि, उतसाह, पेरणा र ििलदानी चेतनाको उतकृ ि पदशन भएको छ । नेपालको िव.सं.
                                              ा
१९८५ को पचणड गोिाको आनदोलनदे िि २०६२–०६३ को आनदोलनसमम नेपाली
                 ा
युवाहरले गरे को ििलदान आफमा िविशि छ ।
                         ै
    आज लणडन, पेिरस, वोन वा वािसंगटनका उदोगपित, वयापारी, राजनीितज वा
अथशासीहरमा एउटा गमभीर िचनता अिभवयि हुन थालेको छ । चीन संसारको
  ा
सवैभनदा िू लो वसतु उतपादक दे श िनेको छ । सो समिनधी सिै रोजगारीहर
िचिनयाहरको     पोलटामा   गएका   छन ् ।   दिनयाभिरको
                                          ु           सेवा   िजार   र   वयवसाय
भारतीयहरको विलयो िनयनतणमा रहे को छ
    । यहाँसमम िक भारतका कही िवदाथीहरले चलाएको एउटा नेटविकङ कमपनीले
                         े                               ा
मातै आगामी दश वषमा ६ हजार पिरयोजनाहर संचालन गने र दश लाि रोजगारी
                ा
िनमाण गने लकय रािेको छ । यो कनै अपवाद होइन िुला अथतनत, पजातनत र
    ा                        ु                    ा
आधुिनक िशका र पिविधमा पहुँच भएका भारतीय युवा पुसताको आपूm, समाज र
राषपितको पितिदताको एउटा पितिनिध उदाहरण मात हो । संसारमा सिैभनदा िढी
संखयामा दक वैजािनक र पािविधक जनशिि उतपादक दे शको रपमा पिन भारत
सुसथािपत भै सकको छ । आज यूरोप, अमेिरकाका वयवसाियक र नीित िनमाता केतको
              े                                              ा
िचनता आफना युवा पुसताको भिवषयको सुरका रहे को छ । तयसको लािग उनीहर नयाँ
आिथक केतहरको िवकास र उचच सतरीय िवजान तथा पिविधको िशकालाई आम
   ा
िवदाथीको पहुँचमा पु¥याउन िू लो पाथिमकताका साथ लािगपरे का छन ् । असटे िलया र
कयानाडाले योगय र सकम जनशिि उतपादन गन ा मात होइन तयसता जनशिि लाई
आफनो दे शमा आकिषत गना पवेशाजा िनयमलाई पिन अतयंत लिचलो िनाएका छन ।
                ा


ने प ाली यु व ाहरको पीडा र िववसता


    संसारमा थोरै समयमा सिैभनदा िढी उपलिबध       समेटन सफल राषहरको िीचमा
नेपाल रहे को   छ    । तर ऊसँग कनै उपलिबध छै न । उसले आफना युवाहरमा
                               ु
सवािभमान र गववोध गराउन सकको छै न । ऊसँग िनषेध छ । असवीकृ ित छ । िहं सा
             ा           े
र अराजकता छ । नेपालले िवकृ ित र िवसङगितको पितिनिधको रपमा िलने गरे को
िवहारले नेपाल भनदा तेववर वढी आिथक विदको नेततव गिररहे को छ
                                ा  ृ       ृ                    ।


4
माओवादीमा पवेश गने र िहं सामा संलगन हुने अवसथा पिन िनराशा र आकोशकै
पिरणाम िथयो । आज मधेश र पूवी पहाडमा फिलएका सैनय दसता हुन वा वा अनय
                                     ै
राजनीितक दलहरका अधभूिमगत र अधसैनय दलका युवा लडाकहरमा दे ििने
                  ा          ा                  ु
अितवािदता यो वा तयो रपमा उनीहरिभत रहे को िनराशा र आकोशक अिभवयिि हो ।
                                                       ै
मुलुकमा वयाप िहं सा, दणडिहनता, भिाचार, राजनीितक अवसरवािदता, िदशाहीनता तथा
िवचार शूनयता युवा िनराशा, िहं शा र आकोशको ऊजा ा र कारक हो । एकाध िनदक र
                                                                    ु
कही दजन िेराजगार युवाहरिाट शुर भएको िवदोहिाट उिे को माओवादी संगिन आज
 े    ा
दे शको सिैभनदा िू लो दल िननु राजनीितक िवचार र िवशासको कारणले होइन
युवाहरमा वयाप िनराशा, कणिा र आकोशक योगदान हो । माओवादी दे िािसकीिाट
                       ु          ै
आज त दे शको िहुसंखयक युवा समुदाय घोिषत वा अघोिषत रपमा िहं शावादी सोच र
संसकृ ितमा पवेश गिरसकको छ । या पलायन भएर गइसकको छ ।
                     े                       े


    नेपाली युवाहरको यो िसथितका पित सिै पकिाट िजममेवार र िववेकपूणा समाधान
िदन सिकएन भने माओवादी िवदोह लामो कमको एउटा पसथान िवनदको रपमा मात
                                                     ु
इितहासमा अंिकत हुनेछ । रामो िशका र रोजगारीको अभाव तथा युवावसथाको
अनतयसमम आइपुगदा पिन िािुआमा क आयमा भरपनु ा पने र घर–पिरवारपितको
                             ै
आिथक दाियतव िनवाहमा पिछ रहनुको िाधयताले उनीहरको आतमसममानमा आउने
   ा            ा
कितलाई उनीहर गुणडागदी, सामािजक र राजनीितक अपराधमा संलगन भएर पूित ा गने
मानिसकतामा दे ििनछन ् । कनै पेशा वा िजममेवारी नपाउनु र निदनु भनेको
                         ु
उनीहरलाई पिरवार, समाज र राष पित गैर िजममेवार हुनिदनु र िनाउनु हो ।


यु व ा जनसखया अशािनत , असथीरता र यु द
युवा उजालाई उपयोग र पिरचालन गने उपयुि कायकम िवकास तथा संचालन गना
        ा                                ा
नसकने हो भने युवा जनसखयाको    िू लो अनुपात आफमा अशािनत, असथीरता र युदको
                                             ै
पवल कारण वनन     पुगछन । पुगेकाछन । एउटा अधययनले िताए अनुसार १९७० दे िि
१९९९ समम संसारभिरका आनतिरक युद र िवदोह गसत मुलुकको ६० पितशत
जनसंखया ३५ वषभनदा कम उमेरका िथए । आजको िमितमा आनतिरक युद र
             ा


5
अशािनत भोिगरहे का ६७ दे शमधये ६० दे श युवाहरक संखयाको िू लो अनुपातका कारण
                                             ै
तनाव, युद र िहं शा िेहोिररहे को छ ।


    करा आजको मात होइन, इितहासकारहरका अनुसार जि दे शको जनसंखयामा
     ु
युवाहरको अनुपात िढी हुनछ र उनीहरलाई असनतुि िनाइनछ, उनीहरको भावनाको
सममान हुँदैन दे शले िू लािू ला रिपात र िवदोह िेहोन ा पुगदछ । तयित मात होइन
पिहलो र दोसो िवशयुद पमुि कारण         िालकन केतको िू लो युवा जनसंखया िथयो ।
चीनमािथको जापानी आकमण र सतरी असीको दशकमा दिकण अमेिरकी दे शहरमा
भएको कमयुिनि आनदोलन र छापामार गितिविधको कारण पिन तयहाँको िू लो युवा
जनसंखया िथयो ।


    पपुलेशन एकसन इनटरनेसनल नामक संसथाको अधययन अनुसार अिफकाको
तललो सहारा केत, दिकण एिशया, मधय पूव ा र पशानत केतका ६२ वटा दे शहरको
जनसंखयाको दई ितहाई तीस वषा मुिनका छन ् । ६ पितशत मातै ६० वषा मािथका छन ्
           ु
। तयसैले ती मुलुक अिसथर अशानत र युद गसत छन ् । युवा जनसंखयाको िू लो विद
                                                                     ृ
िनेको िसाइ–सराइमा पिन िू लो विद हो । यसिाट शहर र िसतीहरको जातीय वा
                             ृ
सामुदाियक रचनामा पिन पिरवतन आउन थालदछ । पिरणामसवरप एकाितर जातीय
                          ा
दनदमा विद हुनछ भने अकोितर िवकासोनमुि दे शका भौितक पूवाधारहर, पाकृ ितक
       ृ                                              ा
साधन र सोत तथा अवसरहर मािथको थप दिािले समाजमा िहं सा र अशािनत िढाउन
पुगदछ । िशिकत िेरोजगारीलाई िढाउँ छ । सरकार र सथािपत राजनीितक दलहरका
पित पिन उनीहरमा िवतषणा िढाउँ छ । उनीहरलाई राजनीितक िहं शा र गुणडागदीमा
                   ृ
उपयोग गिरने पिल समभावनाहर ििद हुनुका साथै सामािजक अपराध समूह र
                           ृ
संगिनहर पिन िढदै जानछन ् ।


    हामीहरको सनदभमा त सवयं राजनीितक दलहर र ितनको राजनीितक नेततवले
                 ा                                           ृ
युवाहरमा रहे को दे शभििको भावना, पिरवतनपितको तीव उतकणिा, पितिदता, आिथक
                                      ा                              ा
िवकास र समिदमा उनीहरिभत रहे को शिि र ऊजाको नेततव गना नसकका मात है नन
          ृ                             ा     ृ         े
, युवाहरका अननत कमता र उजालाई राजनीितक घात–पितघात र अनतत राजनीितको
                          ा

6
अपरािधकरणमा उपयोग गने, दणडिहनता िवकास गनमा पोतसाहन गने र भिाचारमा
                                        ा
उनीहरलाई िलप गराउने पवित पिन वयापक रपमा गिरहे को दे िियो । मुलुकका
                      ृ
युवाहरले िवचार, िवशास र िनषाको नेततव पाएनन ् । उनीहरका कणिा, आकोश, सवाथा
                                  ृ                     ु
र संकीणताले मात नेततव पायो । मुलुकको समग िवकासको नीित भएन । मुलुकको
       ा           ृ
लािग असल नीितले पिन नेततव पाएन । मुलुकको अमूलय साधन र शििको रपमा
                       ृ
रहे का युवाहर कणिा, आकोश, अपमान र ितरसकार भोगन मात अिभसप भए । युवा
               ु
लिकत कनै पभावकारी कायकमहर िवकास गिरएनन ् । युवाहर नीित र नेततवको
      ु              ा                                      ृ
कनदमा रहे नन ् । राजनीितक सतासवाथका साधन मात उनीहर भए ।
 े                               ा
समाधान क त ?
        े
पोिलस मूलका एक अमेिरकी िवज आदम पेजेवोसकीका अनुसार पजातनतको जीवन
आम जनताको आय सतरमा िनभर गदा छ ।
                      ा                १००० डलर भनदा कम पितबयिि आय
भएका कनै पिन दे शमा पजातनतको असफलताको संभािना अतयिधक हुनछ , १००१
      ु
दे िि ३००० डलर समम पितबयिि आय भएका दे शमा पजातनतको सथीरता झंडै तीन
गुणा जयादा हुनछ र ६०५५ डलर भनदा मािथ आय भएका कनै पिन दे शमा पजातनत
                                              ु
असफल भएक छै न । अिहले समम संसार का ७० दे शमा पजातनत असफल भै
        ै
सकको छ तर ३७ िवकिसत दे शमा पजातनत असफल भएक छै न ।
  े                                       ै
तयसैले नेपाल जसतो दे शमा आधुिनकीकरण भनेको पजातािनतक आनदोलनको साथै
आिथक िवकाशको आधुिनकीकरण आनदोलन
   ा                                   हो अिन सामािजक नयाय , समानता
र सामािजक सदभाव र एकताको आनदोलन पिन हो ।

पिरवतन गाहो होइन गाहो पिरवतनको इचछा शिि िनमाण गना हो , तयसलाई कायरप
     ा                     ा                ा                    ा
िदन हो . तर तयसतो इचछा शिि को िनमाण सिजला पयाशिाट आरमभ गना सिकनछ
                                  ा
।   हामो विरपरी भईरहे का रामा कराहरलाई रामो र नरामो कराहरलाई नरामो भनन
                               ु                     ु
थालने ििितक समाजमा रामोको पकमा जनमत िनमाण हुन थालदछ ।
           ै                            ा                    रामा र असल
मािनस पोतसािहत हुनछन रामो िािलयो हुदै जानछ ।   तयसले   पिरवतनको पकमा
                                                            ा
इचछाशिि िनमाण गदा छ ।
            ा




7
सिैभनदा मुखय करा युवाहरका लािग गुणसतरीय िशका र रोजगारीका वयापक
              ु
अवसरहर िनमाण गनु ा र िनजी केतलाई तयसता अवसरहर िनमाण गन ा सहयोग,
           ा                                      ा
समथन र पोतसाहन पदान गनुा हो ।
   ा


    युवाहरमा आतमिवशास र आतमसममानको भावना जगाउनु जररी हो । यसको
लािग उनीहरलाई आफनो समाज र राषपित गौरवािनवत िनाउनु र आपू m लाई पिरवार,
राष र समाजको िजममेवार सदसयको रपमा सथािपत हुन वयापक सतरमा वयिि–वयिि
र समूह–समूहलाई लिकत गरी कायकम सञचालन गिरनुपदा छ । सामािजक सुरकाको
                           ा
ििलयो सञजालिभत नसेिमिटयुञजेल उनीहरमा िनमाण हुने असुरकाको अनुभूितले
                                         ा
युवाहरमा कणिा, िनराशा र आकोश मात िनमाण गदाछ ।
          ु                          ा


    राजय र समाजले युवाहरका लािग सशि राजनीितक, सामािजक र सांसकृ ितक
भूिमका र मूलय पणाली िवकास गनु ा पदा छ । उनीहरका डर, तास, िचनता र आशंकका
साथै िववेक र िवशासलाई समिोधन गने सामािजक, शैिकक र राजनीितक संयनतहर
िवकास गिरनुपदा छ । दणडहीनतालाई पभावकारी रपमा अनत गिरएन र कानूनको
शासनलाई सिै सथान र समयमा सथापना गन ा सिकएन भने युवाहरमा यसको
सिैभनदा नकारातमक असर पना जानछ ।


    युवाहरका ऊजाा र शििलाई रचनातमक पवाह िदन सिकयो भने, उनीहरलाई पयाप
                                                                   ा
पोतसाहन र अिभपेरणा पदान गन ा सिकयो भने उनीहरमा िवकास हुन सकने
अनुशासनहीनता, आकोश र असनतोषका नकारातमक चेतनाका िवरद ििलयो सामािजक
दिाि समूहहर िविभनन सतरमा सथापना गनमा सफलता पाप हुनछ । राजनीितक
                                  ा
दलहरका सतरमा पिन तयसता संरचनाहर िवकास गरी सरकार र राजनीितक
दलहरलाई एउटा ििलयो नैितक संगिनको रपमा िवकास गरे र मात     युवाहरमा पाइने
िनराशा, आकोश र असनतोषलाई समन गन ा सिकनछ । युवा किनदत पिरवार तथा
                                                े
पजनन ् सवासथय र सुरका कायकमहरले जनसंखयाको असनतुिलत विदलाई िनयनतण
                         ा                          ृ
गना सिकनछ ।



8
तयसैगरी िालिािलकाको सवासथय सुरकाका लािग िहत कायकमहर सञचालन
                                                ृ     ा
गरे र जिनमएका हरे क िालिािलकाको जीवन सुरिकत र सुिनिित िनाउन सिकएमा
युवाहरमा   िढी   सनतान   जनमाउने   पवितको
                                     ृ      अनतय   मै   पिरवार   र   राजयमािथ
िालिािलकाको पालन, पोषण, िशका र िदकाको दिाि कम हुने मात होइन उनीहरलाई
गुणसतरीय जीवनको अवसर समेत उपलबध हुनेछ ।


    उपरोि सिै कराहरको कशल समपादन गन ा र सोको नेततव गन ा पिन अतयनत
               ु       ु                        ृ
उतरदायी र पभावकारी राजय र अनय समिद संसथा र संरचनाहर िवकास गिरनुपदा छ
। कमजोर राजय र संसथाहर सिै नागिरक पीडा र असुरकाको घर हो भनने करा िुझन
                                                              ु
र िुझाउन सिकयो भने यो गाहो काम होइन ।


    यसतो राजय र राजय संसथाहर माफत मुलुकमा राजनीितक िसथरता कायम गने,
                                ा
नागिरक सुरका सुिनिित गने, राजनीितक, सामािजक र आिथक सुधारका कायकमहर
                                                 ा            ा
सञचालन गने र यी सिै संसथा र ितनको काय ा पणालीमा युवाहरलाई िजममेवार
भूिमका पदान गन ा सिकएमा र उनीहरलाई आफना गुनासा र समसयाहर राखे र
समाधान िदने सकम संयनतहर िनमाण गना सफल भइएमा मात हामीमा हामा युवाहर
                            ा
माफत िनमाण िवकास र समिदको महाशिि पाप हुनेछ ।
   ा     ा           ृ


शु र कहाँ ि ाट गने ? सकारातमक सोच रामो कर ाको सं ग िनिाट गने
                                        ु
सिै भनदा मुखय करा युवाहरमा हुनै पने सकारातमक सोच हो । तयसतो सोच जसले
               ु
युवाहरलाई रामोलाई रामो र नरामोलाई नरामो भनन सकने िनाउछ । रामोलाई रामो
भनन थालने ििितक रामोले पोतसाहन पाऊछ , रामो ििलयो हुन थालदछ ।, रामो फलन
               ै                  ं                                 ु
र फिकन र सुवास छना थालदछ ।
अिन नरामोलाई नरामो भनन थािलयो       भने नरामो िुिमचन थालदछ , कमजोर हुन
थालदछ ।
एउटा करा रामोलाई रामो भननु पदा छ, मलजल गनु ा पदा छ िंगैचाको फल जसतै, नत
      ु                                                      ू
झारले जसतै नरामोले सिै रामो करालाई िाई िदनछ ।
                             ु




9
तयसैले समाज र राजयको आधुिनकीकरण भनेको          भनेको रामा र असल मिनशारलाई
िहत राषीय लकहरको पािपका लािग संगिित गनुा हो , उिनहरको संजाल िनाउनु हो ,
 ृ
असल मािनसहरको मौन संसकृ ित लई तोडनु , उनीहरलाई राष र समाजका वहत
                                                             ृ
लकको पकमा िनधकक भएर िोलने , िहस गने , संजालमा काम गने गिरएमा खराि
             ा
मािनस , उिनहरको संजाल र खराि सामािजक र राजिनितक बयिहार िनसतेज हुदै
जानछ र हामी रामो समाज , रामो अथतनत र रामो राजनीती पाप गना सकछौ ।
                               ा


तयसैले तपाई युवाहरलाई भोलीको सुनदर संसार चािहनछ भने रामोलाई रामो भनेर ,
जो सुकले गरे को रामो कामको पशंसा गरे र रामो रोपनुस, रामो फलाउनुस, सुनदर
      ै
भिवषय पाप गनुस । रामोले तपाईिाट सेवा पाएन, संरकण पाएन भने तपाईको भिवषय
             ा
अंधकारमय छ ।
शुर आफिाट गनुस, कसैलाई नपिनुस । तयो शुर भनेको रामा िवचार , रामा काम र
      ै      ा            ा
रामा संसकार िोज गने, संकलन गने संरकण गने, रामा संसथा िनाउने, ितनमा काम
गने, रामा िवचार, काम र संसथाहरलाई जोडदै लैजाने, जो सुकको रामो िवचार र रामा
                                                      ै
मानछे को पकमा लडने, ितनको संरकण गने रामा कराहरको माग गने, संघषा गने हो ।
                                          ु

तयसैले भिनएको पिन छ –
न हसते यशिी मादाय दे व ा रकिनत साधकम ।
यं तु रकतु िमकिनत सु िु ध याम योजयिनत ताम ।।

भगवानले मािनसलाई आफनो रकाको लािग हातमा लटिी िदएर त पिाउनु भएन तर
तयसको लािग पयाप िुिद चाँही िदनु भएको छ ।
              ा



र अनतय मा गीताको यो शोक

     कमा ण ये वािधकारसते मा फले षु कदाचन ।
     मा कमा फल हे तु भूा म ाा ते सं ग ोसतव कमा ि ण ।। २/४७
     िसधय िसदयो : समो भू त वा समतवं योग उचयते । २ / ४८




10
भनन िोजेको कमा गिररहने कमफलको अपेका नगने,कतबय मानेर समिपत भएर कमा
                         ा                 ा            ा
गिररहने पाप उपलिबधको जस निोजने हो भने, सफलता र असफलतालाई समान
भावले हे ना सकने, गहण गना सकने , मितने र आितने नभई धैया धारण गना सकने हो
भने, मािनसको उजाा र कमता सीमाहीन र अंतहीन हुन पुगछ । उसका लािग संसारमा
असंभव कही िाँकी नै रहदै न । उसको सुकमको फल िोसने तागत संसारमा कसै संग
       े                             ा
हुँदैन ।   आफ पोलटामा िसन आई पुगछ ।
             ै                        भगवान आफ उसको ढोकामा उसलाई
                                              ै
उसको हक पदान गना आउनु हुनछ । शी कृ षणले अजुनलाई भननु भएको यित हो ।
                                           ा

युवाहरक लािग शीकृ षणले भननु भएको हो, युवा अजुन तपाईहरक पितिनिध पात िथए
       ै                                     ा        ै
।

अंतमा समाजको आधुिनकीकरण भनेको िशकामा, िवचारमा, कायमा, संसकारमा, शीप र
                                                  ा
कौशलमा, अिन मािनस -मािनस वीचको समवनधमा, मािनस र संसथा , मािनस संसथा
र राजय वीचको समवनधमा आधुिनकीकरण हो।        हामो समसया र असफलता यहीं
कहीं छ र यो छटटै अधयनको पाटो भएकोले यहाँ िवसतारमा चचाा गिरएको छै न ।
             ु



                                                                  धनयवाद

                                                     kpbnepal@gmail.com

MODERNIZATION OF NEPALI SOCIETY AND MANAGEMENT OF YOUTH UNREST AND
RESENTMENT




11

Más contenido relacionado

Destacado

Destacado (15)

2005 summer pinkinterview
2005 summer pinkinterview2005 summer pinkinterview
2005 summer pinkinterview
 
Are We in Such a Hurry?
Are We in Such a Hurry?Are We in Such a Hurry?
Are We in Such a Hurry?
 
La construcción del lector social
La construcción del lector socialLa construcción del lector social
La construcción del lector social
 
Trabajo aplicaciones para dispositivo
Trabajo aplicaciones para dispositivoTrabajo aplicaciones para dispositivo
Trabajo aplicaciones para dispositivo
 
Image gallery slide show
Image gallery slide showImage gallery slide show
Image gallery slide show
 
Microensino de estrutura de dados
Microensino de estrutura de dadosMicroensino de estrutura de dados
Microensino de estrutura de dados
 
3 Barnet LINk presentation 2011 kate
3 Barnet LINk presentation 2011 kate3 Barnet LINk presentation 2011 kate
3 Barnet LINk presentation 2011 kate
 
T 477-95 penal
T 477-95 penalT 477-95 penal
T 477-95 penal
 
Tecnologia de la comunicacion
Tecnologia de la comunicacionTecnologia de la comunicacion
Tecnologia de la comunicacion
 
Itu
ItuItu
Itu
 
Rec. humanos i maestria
Rec. humanos i maestriaRec. humanos i maestria
Rec. humanos i maestria
 
Campanha Eleitoral Juventude Marijuanita
Campanha Eleitoral Juventude MarijuanitaCampanha Eleitoral Juventude Marijuanita
Campanha Eleitoral Juventude Marijuanita
 
Nyhetstips v18 2013
Nyhetstips v18 2013Nyhetstips v18 2013
Nyhetstips v18 2013
 
Mapa de ideas
Mapa de ideasMapa de ideas
Mapa de ideas
 
Seminário de Fisiologia Vegetal - Catingueira
Seminário de Fisiologia Vegetal - Catingueira Seminário de Fisiologia Vegetal - Catingueira
Seminário de Fisiologia Vegetal - Catingueira
 

Similar a Modernization of nepali society and management of youth unrest and resentment

परिवर्तनको नियम नबुझ्ने नेताहरू
परिवर्तनको नियम नबुझ्ने नेताहरू परिवर्तनको नियम नबुझ्ने नेताहरू
परिवर्तनको नियम नबुझ्ने नेताहरू Keshav Prasad Bhattarai
 
Ne principles of islam
Ne principles of islamNe principles of islam
Ne principles of islamLoveofpeople
 
synod presentaion Nepali with voice.pptx
synod presentaion Nepali with voice.pptxsynod presentaion Nepali with voice.pptx
synod presentaion Nepali with voice.pptxDanny Steve
 
Facebook sambad with naya patrika daily push 9th 2071
Facebook sambad with naya patrika daily push 9th 2071Facebook sambad with naya patrika daily push 9th 2071
Facebook sambad with naya patrika daily push 9th 2071Bhim Upadhyaya
 
सेरेत्से खमा, पाउल काग्मे र हाम्रा शासकहरु
सेरेत्से खमा, पाउल काग्मे र हाम्रा शासकहरुसेरेत्से खमा, पाउल काग्मे र हाम्रा शासकहरु
सेरेत्से खमा, पाउल काग्मे र हाम्रा शासकहरुKeshav Prasad Bhattarai
 
Www nepalipatra-com
Www nepalipatra-comWww nepalipatra-com
Www nepalipatra-comNepaliPatra
 
अशासन, कुशासन र कानुनको शासन
अशासन, कुशासन र कानुनको शासनअशासन, कुशासन र कानुनको शासन
अशासन, कुशासन र कानुनको शासनKeshav Prasad Bhattarai
 

Similar a Modernization of nepali society and management of youth unrest and resentment (7)

परिवर्तनको नियम नबुझ्ने नेताहरू
परिवर्तनको नियम नबुझ्ने नेताहरू परिवर्तनको नियम नबुझ्ने नेताहरू
परिवर्तनको नियम नबुझ्ने नेताहरू
 
Ne principles of islam
Ne principles of islamNe principles of islam
Ne principles of islam
 
synod presentaion Nepali with voice.pptx
synod presentaion Nepali with voice.pptxsynod presentaion Nepali with voice.pptx
synod presentaion Nepali with voice.pptx
 
Facebook sambad with naya patrika daily push 9th 2071
Facebook sambad with naya patrika daily push 9th 2071Facebook sambad with naya patrika daily push 9th 2071
Facebook sambad with naya patrika daily push 9th 2071
 
सेरेत्से खमा, पाउल काग्मे र हाम्रा शासकहरु
सेरेत्से खमा, पाउल काग्मे र हाम्रा शासकहरुसेरेत्से खमा, पाउल काग्मे र हाम्रा शासकहरु
सेरेत्से खमा, पाउल काग्मे र हाम्रा शासकहरु
 
Www nepalipatra-com
Www nepalipatra-comWww nepalipatra-com
Www nepalipatra-com
 
अशासन, कुशासन र कानुनको शासन
अशासन, कुशासन र कानुनको शासनअशासन, कुशासन र कानुनको शासन
अशासन, कुशासन र कानुनको शासन
 

Más de Keshav Prasad Bhattarai

रेसम मार्ग र भूपरिवेष्टित नेपाल
रेसम मार्ग र भूपरिवेष्टित  नेपाल रेसम मार्ग र भूपरिवेष्टित  नेपाल
रेसम मार्ग र भूपरिवेष्टित नेपाल Keshav Prasad Bhattarai
 
AMERICAN PRESIDENCY AND HILLARY CLINTON’S CANDIDACY
AMERICAN PRESIDENCY AND HILLARY CLINTON’S CANDIDACYAMERICAN PRESIDENCY AND HILLARY CLINTON’S CANDIDACY
AMERICAN PRESIDENCY AND HILLARY CLINTON’S CANDIDACYKeshav Prasad Bhattarai
 
CHINA’S MARITIME SILK ROAD IN A PACIFIC AGE
CHINA’S MARITIME SILK ROAD IN A PACIFIC AGECHINA’S MARITIME SILK ROAD IN A PACIFIC AGE
CHINA’S MARITIME SILK ROAD IN A PACIFIC AGEKeshav Prasad Bhattarai
 
के राजसँस्था फर्कन सक्छ
के राजसँस्था फर्कन सक्छ के राजसँस्था फर्कन सक्छ
के राजसँस्था फर्कन सक्छ Keshav Prasad Bhattarai
 
HENRY KISSINGER AND HIS “WORLD ORDER”
HENRY KISSINGER AND HIS “WORLD ORDER”HENRY KISSINGER AND HIS “WORLD ORDER”
HENRY KISSINGER AND HIS “WORLD ORDER”Keshav Prasad Bhattarai
 
CONFLICTING GEO-POLITICAL LANDSCAPE OF ASIA
CONFLICTING GEO-POLITICAL LANDSCAPE OF ASIACONFLICTING GEO-POLITICAL LANDSCAPE OF ASIA
CONFLICTING GEO-POLITICAL LANDSCAPE OF ASIAKeshav Prasad Bhattarai
 
वी.पी., राजा वीरेन्द्र र भारतको तराई नीति
वी.पी., राजा वीरेन्द्र र भारतको तराई नीति वी.पी., राजा वीरेन्द्र र भारतको तराई नीति
वी.पी., राजा वीरेन्द्र र भारतको तराई नीति Keshav Prasad Bhattarai
 
मोदीको विदेश नीति र नेपाल
मोदीको विदेश नीति र नेपालमोदीको विदेश नीति र नेपाल
मोदीको विदेश नीति र नेपालKeshav Prasad Bhattarai
 
नेपाल, भारत र चीनवीचको भ्राइब्रेंट ब्रिज
नेपाल, भारत र चीनवीचको भ्राइब्रेंट ब्रिज  नेपाल, भारत र चीनवीचको भ्राइब्रेंट ब्रिज
नेपाल, भारत र चीनवीचको भ्राइब्रेंट ब्रिज Keshav Prasad Bhattarai
 
NARENDRA MODI’S AND XI JINPING’S HISTORIC ROLES AMID THREATS AND CHALLENGES
NARENDRA MODI’S AND XI JINPING’S HISTORIC ROLES AMID THREATS AND CHALLENGESNARENDRA MODI’S AND XI JINPING’S HISTORIC ROLES AMID THREATS AND CHALLENGES
NARENDRA MODI’S AND XI JINPING’S HISTORIC ROLES AMID THREATS AND CHALLENGESKeshav Prasad Bhattarai
 
जलप्रवर्धित एकता र समृद्धि
जलप्रवर्धित एकता र समृद्धिजलप्रवर्धित एकता र समृद्धि
जलप्रवर्धित एकता र समृद्धिKeshav Prasad Bhattarai
 
मोदी, छिमेक र नेपाल
मोदी, छिमेक र नेपालमोदी, छिमेक र नेपाल
मोदी, छिमेक र नेपालKeshav Prasad Bhattarai
 
शासकहरुको अर्थतन्त्र र निरीह प्रजातन्त्र
शासकहरुको अर्थतन्त्र  र निरीह प्रजातन्त्रशासकहरुको अर्थतन्त्र  र निरीह प्रजातन्त्र
शासकहरुको अर्थतन्त्र र निरीह प्रजातन्त्रKeshav Prasad Bhattarai
 
MODI’S INDIA AND THE WORLD HE CONFRONTS
MODI’S INDIA AND THE WORLD HE CONFRONTSMODI’S INDIA AND THE WORLD HE CONFRONTS
MODI’S INDIA AND THE WORLD HE CONFRONTSKeshav Prasad Bhattarai
 
WHAT DOES MODI WAVE MEANS TO INDIA AND THE REGION?
WHAT DOES MODI WAVE MEANS TO INDIA AND THE REGION?WHAT DOES MODI WAVE MEANS TO INDIA AND THE REGION?
WHAT DOES MODI WAVE MEANS TO INDIA AND THE REGION?Keshav Prasad Bhattarai
 
PUTIN PUTS IN WHEN NATO AND EU MOVE EAST
PUTIN PUTS IN WHEN NATO AND EU MOVE EAST PUTIN PUTS IN WHEN NATO AND EU MOVE EAST
PUTIN PUTS IN WHEN NATO AND EU MOVE EAST Keshav Prasad Bhattarai
 
अराजकताको चक्रव्युहमा नेपाली राजनीति
अराजकताको चक्रव्युहमा नेपाली राजनीति अराजकताको चक्रव्युहमा नेपाली राजनीति
अराजकताको चक्रव्युहमा नेपाली राजनीति Keshav Prasad Bhattarai
 

Más de Keshav Prasad Bhattarai (20)

रेसम मार्ग र भूपरिवेष्टित नेपाल
रेसम मार्ग र भूपरिवेष्टित  नेपाल रेसम मार्ग र भूपरिवेष्टित  नेपाल
रेसम मार्ग र भूपरिवेष्टित नेपाल
 
AMERICAN PRESIDENCY AND HILLARY CLINTON’S CANDIDACY
AMERICAN PRESIDENCY AND HILLARY CLINTON’S CANDIDACYAMERICAN PRESIDENCY AND HILLARY CLINTON’S CANDIDACY
AMERICAN PRESIDENCY AND HILLARY CLINTON’S CANDIDACY
 
CHINA’S MARITIME SILK ROAD IN A PACIFIC AGE
CHINA’S MARITIME SILK ROAD IN A PACIFIC AGECHINA’S MARITIME SILK ROAD IN A PACIFIC AGE
CHINA’S MARITIME SILK ROAD IN A PACIFIC AGE
 
के राजसँस्था फर्कन सक्छ
के राजसँस्था फर्कन सक्छ के राजसँस्था फर्कन सक्छ
के राजसँस्था फर्कन सक्छ
 
HENRY KISSINGER AND HIS “WORLD ORDER”
HENRY KISSINGER AND HIS “WORLD ORDER”HENRY KISSINGER AND HIS “WORLD ORDER”
HENRY KISSINGER AND HIS “WORLD ORDER”
 
CONFLICTING GEO-POLITICAL LANDSCAPE OF ASIA
CONFLICTING GEO-POLITICAL LANDSCAPE OF ASIACONFLICTING GEO-POLITICAL LANDSCAPE OF ASIA
CONFLICTING GEO-POLITICAL LANDSCAPE OF ASIA
 
वी.पी., राजा वीरेन्द्र र भारतको तराई नीति
वी.पी., राजा वीरेन्द्र र भारतको तराई नीति वी.पी., राजा वीरेन्द्र र भारतको तराई नीति
वी.पी., राजा वीरेन्द्र र भारतको तराई नीति
 
मोदीको विदेश नीति र नेपाल
मोदीको विदेश नीति र नेपालमोदीको विदेश नीति र नेपाल
मोदीको विदेश नीति र नेपाल
 
नेपाल, भारत र चीनवीचको भ्राइब्रेंट ब्रिज
नेपाल, भारत र चीनवीचको भ्राइब्रेंट ब्रिज  नेपाल, भारत र चीनवीचको भ्राइब्रेंट ब्रिज
नेपाल, भारत र चीनवीचको भ्राइब्रेंट ब्रिज
 
NARENDRA MODI’S AND XI JINPING’S HISTORIC ROLES AMID THREATS AND CHALLENGES
NARENDRA MODI’S AND XI JINPING’S HISTORIC ROLES AMID THREATS AND CHALLENGESNARENDRA MODI’S AND XI JINPING’S HISTORIC ROLES AMID THREATS AND CHALLENGES
NARENDRA MODI’S AND XI JINPING’S HISTORIC ROLES AMID THREATS AND CHALLENGES
 
जलप्रवर्धित एकता र समृद्धि
जलप्रवर्धित एकता र समृद्धिजलप्रवर्धित एकता र समृद्धि
जलप्रवर्धित एकता र समृद्धि
 
मोदी, छिमेक र नेपाल
मोदी, छिमेक र नेपालमोदी, छिमेक र नेपाल
मोदी, छिमेक र नेपाल
 
HOW CAN CHINA ASSURE ITS PEACEFUL RISE
HOW CAN CHINA ASSURE ITS PEACEFUL RISEHOW CAN CHINA ASSURE ITS PEACEFUL RISE
HOW CAN CHINA ASSURE ITS PEACEFUL RISE
 
शासकहरुको अर्थतन्त्र र निरीह प्रजातन्त्र
शासकहरुको अर्थतन्त्र  र निरीह प्रजातन्त्रशासकहरुको अर्थतन्त्र  र निरीह प्रजातन्त्र
शासकहरुको अर्थतन्त्र र निरीह प्रजातन्त्र
 
MODI’S INDIA AND THE WORLD HE CONFRONTS
MODI’S INDIA AND THE WORLD HE CONFRONTSMODI’S INDIA AND THE WORLD HE CONFRONTS
MODI’S INDIA AND THE WORLD HE CONFRONTS
 
WHAT DOES MODI WAVE MEANS TO INDIA AND THE REGION?
WHAT DOES MODI WAVE MEANS TO INDIA AND THE REGION?WHAT DOES MODI WAVE MEANS TO INDIA AND THE REGION?
WHAT DOES MODI WAVE MEANS TO INDIA AND THE REGION?
 
PUTIN PUTS IN WHEN NATO AND EU MOVE EAST
PUTIN PUTS IN WHEN NATO AND EU MOVE EAST PUTIN PUTS IN WHEN NATO AND EU MOVE EAST
PUTIN PUTS IN WHEN NATO AND EU MOVE EAST
 
AILING AND FAILING DEMOCRACIES
AILING AND FAILING DEMOCRACIESAILING AND FAILING DEMOCRACIES
AILING AND FAILING DEMOCRACIES
 
अराजकताको चक्रव्युहमा नेपाली राजनीति
अराजकताको चक्रव्युहमा नेपाली राजनीति अराजकताको चक्रव्युहमा नेपाली राजनीति
अराजकताको चक्रव्युहमा नेपाली राजनीति
 
INDIA’S NEPAL POLICY
INDIA’S NEPAL POLICY INDIA’S NEPAL POLICY
INDIA’S NEPAL POLICY
 

Modernization of nepali society and management of youth unrest and resentment

  • 1. A paper presented at a seminar organized by Martyr’s Memorial Foundation and Friedrich Ebert Stiftung (FES) Nepal in Bharatpur Chitwan on June 13-14, 2012 ने प ाली समाजको आधु ि नकीकरण र यु व ा उजाा , आकोश र असनतु ि ि वयवसथापन कशवपसाद भटटराई े राष र समाजको आधुिनकीकरण युवाहरको काया केत रिहआएको छ । मोहन दास करमचंद गाँधीको जाितभेद ििरदको दिकण अफीकी आनदोलन दे िि नेहर , सुिाश चनद िोश , सरदार पटे ल, जयपकाश नारायण , राममनोहर लोिहयाको भारतीय सवतंतता संगाम होस वा आिद शंकराचाया, रामकृ षण परमहं स, सवामी िववेकानंद वा मदनमोहन मालवीयको आधयािमक वैचािरक र शैिकक आनदोलन लगायत नेपाल कै पथम मजदर आनदोलन र २००७ शालको कांित उमेर ३० को नेटो नकाटे का वा काटदै ू गरे का माितका िािु,िी .पी .सुिणजी, िकसुनजी, गणेशमानजी र िगिरजा िािु र ा मनमोहनजी र पुषपलालजीहरले गनुभएको िथयो ा । पंचायत बयवसथाको पक िवपकमा २०३६ शालमा जनमत संगहको घोषणा गराउन सफल आनदोलनको नेततव िीस र तीस वषा ििचका युवाहरले नै गरे का िथए । ृ तातकालीन नेपालमा अरले तीन जनममा गना कििन काया मोतीरामले तीस िषको ा उमेरमा गरे र संसारवाट िवदा पिन भए । संसारका महानतम िैजािनक , आिवषकारक र िचनतक हरले यही उमेरमा महानतम उपलिबध हाँिसल गरे का छन । अझ िसकदर महान र पिथवी नारायण शाहले िीस ं ृ िषको उमेरमा नै िवश िवजय र नेपाल एकीकरण को नेततव गरे । ा ृ युवा िहादर ु शाहले िािु पिथवी नारायणले तीस िषा लगाएर िनमाण गरे को नेपाललाई ६ िषा क ृ ा ै अविधमा तेबिर िू लो िनाइिदए । १९८४ मा जिनमएका माक इिलयट जुकिगले २० िषको उमेरमा फस िुकको ा े ा ा ा े अिवषकार गरे । २४ िषको उमेरमा उनी संसारका १०० सवाई भनदा पभावशाली र ा 1
  • 2. धनी बयििमा दिरए । २७ िषको उमेरमा माइकोसफटको अिवषकार गरे का ििल गेटस ा धेरै िषा समम संसारका सिै भनदा धनी मािनस रहे । गत: मे मिहना को अंितम साता भिर को उमेरका ईजराइली नागिरक नादाव िेन ा -येहूदा ( Nadav Ben-Yehuda)ले सगरमाथा िशिरमा पुगन र ३०० िमटर मात िांकी रहं दा र मौसम अतयंत अनुकल रहे को िित तल एउटा िोचमा एउटा मािनस लाई ू अचेत अवसथा मा दे िे / उि अचेत बयिि तुक आरोही यिदन इमाक (Aydin ा ा Irmak ) िथए । नादावले यिदनलाई आधार िशिवरमा दे िेकाले िचने पिन । वतमानमा ईजराइल र तुकी ििच रामो समवनध छै न तर पिन आफनो दे शमा ा सगरमाथाको आरोहण गने सिै भनदा कम उमेरको र संसारक सफल युवा आरोही ै मधये एक हुने शौभागयलाई िकिनचत नमानी नादाव यिदनको उदार को लािग झरे र नौ घंटा समम अचेत आरोहीलाई िोकर कििन मागा हुँदै उनी आधार िशिवरमा पुगे े जहाँिाट उनीहरलाई हवाई उदार गिरयो यो घटनाले जनसतर मा ईजराइल र तुकी ििच जनसतरमा रामो समवनध िनमाण गना ा िू लो मदत पुऱयायो । सन २००३ मा इराकमा अमेिरकी सेनाको एउटा सानो टु कडीको नेततव गिररहे का युवा ृ ले. क . िकस हुगहे सले युद रणनीित मा एउटा नया ईितहांस िनमाण गरे । ा आ-आफनो पिरवेशिाट मानव समाजको आधुिनकीकरणका कही योगदानहरको सानो े झलक मािथ उललेि गिरयो । उपरोि सिै घटनाहर समाजको आधुिनकीकरणका महायाताका कदम हर िथए । समाजको आधुिनकीकरण कनै जाद ू, ितलसम र संयोग होइन । यो दिि, ु दशन,लकय र सफल कायकमहरको पिरणाम हो । अझ मूखय करो युवाहरको सपना, ा ा ु उजाा, कमता, आकोश र असनतुिि वयवसथापन हो । पथमत युवा भनेको कनै उमेर समूहका मािनस हुनुमात होइन उजाा हो , ििशास हो ु , उतपादनशीलता हो, सवािभमान र िनमाण संसकृ ित हो , पिरवतन गने उतकट चाहना र ा ा तयसलाई बयिसथापन गने शिि , संयम र कशलता र आतमििशास हो । ु 2
  • 3. तयसैले आधुिनक िवशको सवैभनदा िू लो चुनौित नै युवा उजाा,साहश र आकांकाको कशल वयवसथापन र नेततवनै हो । उनीहरलाई आफनो र मुलुकको भिवषयपित ु ृ आशसत र िवशसत वनाउनु हो । यसो हुन नसकरै मुलुकहर िनरनतर असथीर र जजर े ा हुँदै असफल राष विनरहे का छन । आज नेपाली समाजलाई चारै ितरिाट गाँजदै लगेको िहं सा, अराजकता जातीय तथा सामपदाियक उतेजना, िैरभाव र अपरािधकरण पिन यही युवा िनराशा, असनतोष र आकोशको पिरणाम हो । यसको अनैितक शोषण र दोहन गने दलीय राजनीितक अभयासमािथ ततकाल िवराम िदने इचछाशिि र सामथय नदे िाउने हो भने नेपालले आपूm लाई सभय समाजको सदसय राष दािी गने सिै अिधकार सवतः गुमाउने िसथित िवकास हुँदैछ । नेपाल मूलतः युवाहरको दे श हो । दे शको आधा जनसंखया १६–४० वष ा उमेर समूहका भएको िताइनछ । यो जनसंखया राषको मेरदणड हो । शिि र समिदको अजस सोत ृ हो । सिैभनदा उतपादक उमेर समूह हो । यो समूहमा रामो राजनीितक, सामािजक, शैिकक र आिथक लगानी गन ा सिकयो भने मात राष िाँचछ र आफना िवकास र ा समिदका साझा संकलपहर पाप गने सामथय ा ृ राखदछ । िहजोका िदनमा यूरोप र अमेिरकाका उपलिबधका करा मात होइन पूवी एिशया, दिकण पूवी एिशया, भारत र ु चीनले आज पाप गिररहे का उपलिबधहर युवाहरको िशका र रोजगारीका अवसर िनमाणमा गिरएको लगानीक पिरणाम हो । युवाहरलाई पिरचालन गनमा उनीहरलाई ा ै ा राजनीित, अथतनत र सामािजक जीवनमा सशि भूिमका िनवाह गनमा पाप सहयोग, ा ा ा समथन र पेरणाक िलमा राष र समाजहर उिे का छन । पगित गरे का छन । ा ै िवकिसत राषहरको उपलिबध यु व ा योगदानको पितफल िवकिसत राषहरको आजको उपलिबध युवाहरक योगदानको पितफल हो । तयितमात ै होइन संसारका सिै महतवपूण ा राजनीितक पिरवतनहरका पछािड पिन युवाहरको ा िविशि र िनणायक भूिमका रहे को छ । अमेिरका र भारतको सवतनतता संगामदे िि ा िलएर दिकण अिफकाको रङगभेद िवरदको आनदोलन समममा ती दे शका युवाहरको 3
  • 4. शिि, उतसाह, पेरणा र ििलदानी चेतनाको उतकृ ि पदशन भएको छ । नेपालको िव.सं. ा १९८५ को पचणड गोिाको आनदोलनदे िि २०६२–०६३ को आनदोलनसमम नेपाली ा युवाहरले गरे को ििलदान आफमा िविशि छ । ै आज लणडन, पेिरस, वोन वा वािसंगटनका उदोगपित, वयापारी, राजनीितज वा अथशासीहरमा एउटा गमभीर िचनता अिभवयि हुन थालेको छ । चीन संसारको ा सवैभनदा िू लो वसतु उतपादक दे श िनेको छ । सो समिनधी सिै रोजगारीहर िचिनयाहरको पोलटामा गएका छन ् । दिनयाभिरको ु सेवा िजार र वयवसाय भारतीयहरको विलयो िनयनतणमा रहे को छ । यहाँसमम िक भारतका कही िवदाथीहरले चलाएको एउटा नेटविकङ कमपनीले े ा मातै आगामी दश वषमा ६ हजार पिरयोजनाहर संचालन गने र दश लाि रोजगारी ा िनमाण गने लकय रािेको छ । यो कनै अपवाद होइन िुला अथतनत, पजातनत र ा ु ा आधुिनक िशका र पिविधमा पहुँच भएका भारतीय युवा पुसताको आपूm, समाज र राषपितको पितिदताको एउटा पितिनिध उदाहरण मात हो । संसारमा सिैभनदा िढी संखयामा दक वैजािनक र पािविधक जनशिि उतपादक दे शको रपमा पिन भारत सुसथािपत भै सकको छ । आज यूरोप, अमेिरकाका वयवसाियक र नीित िनमाता केतको े ा िचनता आफना युवा पुसताको भिवषयको सुरका रहे को छ । तयसको लािग उनीहर नयाँ आिथक केतहरको िवकास र उचच सतरीय िवजान तथा पिविधको िशकालाई आम ा िवदाथीको पहुँचमा पु¥याउन िू लो पाथिमकताका साथ लािगपरे का छन ् । असटे िलया र कयानाडाले योगय र सकम जनशिि उतपादन गन ा मात होइन तयसता जनशिि लाई आफनो दे शमा आकिषत गना पवेशाजा िनयमलाई पिन अतयंत लिचलो िनाएका छन । ा ने प ाली यु व ाहरको पीडा र िववसता संसारमा थोरै समयमा सिैभनदा िढी उपलिबध समेटन सफल राषहरको िीचमा नेपाल रहे को छ । तर ऊसँग कनै उपलिबध छै न । उसले आफना युवाहरमा ु सवािभमान र गववोध गराउन सकको छै न । ऊसँग िनषेध छ । असवीकृ ित छ । िहं सा ा े र अराजकता छ । नेपालले िवकृ ित र िवसङगितको पितिनिधको रपमा िलने गरे को िवहारले नेपाल भनदा तेववर वढी आिथक विदको नेततव गिररहे को छ ा ृ ृ । 4
  • 5. माओवादीमा पवेश गने र िहं सामा संलगन हुने अवसथा पिन िनराशा र आकोशकै पिरणाम िथयो । आज मधेश र पूवी पहाडमा फिलएका सैनय दसता हुन वा वा अनय ै राजनीितक दलहरका अधभूिमगत र अधसैनय दलका युवा लडाकहरमा दे ििने ा ा ु अितवािदता यो वा तयो रपमा उनीहरिभत रहे को िनराशा र आकोशक अिभवयिि हो । ै मुलुकमा वयाप िहं सा, दणडिहनता, भिाचार, राजनीितक अवसरवािदता, िदशाहीनता तथा िवचार शूनयता युवा िनराशा, िहं शा र आकोशको ऊजा ा र कारक हो । एकाध िनदक र ु कही दजन िेराजगार युवाहरिाट शुर भएको िवदोहिाट उिे को माओवादी संगिन आज े ा दे शको सिैभनदा िू लो दल िननु राजनीितक िवचार र िवशासको कारणले होइन युवाहरमा वयाप िनराशा, कणिा र आकोशक योगदान हो । माओवादी दे िािसकीिाट ु ै आज त दे शको िहुसंखयक युवा समुदाय घोिषत वा अघोिषत रपमा िहं शावादी सोच र संसकृ ितमा पवेश गिरसकको छ । या पलायन भएर गइसकको छ । े े नेपाली युवाहरको यो िसथितका पित सिै पकिाट िजममेवार र िववेकपूणा समाधान िदन सिकएन भने माओवादी िवदोह लामो कमको एउटा पसथान िवनदको रपमा मात ु इितहासमा अंिकत हुनेछ । रामो िशका र रोजगारीको अभाव तथा युवावसथाको अनतयसमम आइपुगदा पिन िािुआमा क आयमा भरपनु ा पने र घर–पिरवारपितको ै आिथक दाियतव िनवाहमा पिछ रहनुको िाधयताले उनीहरको आतमसममानमा आउने ा ा कितलाई उनीहर गुणडागदी, सामािजक र राजनीितक अपराधमा संलगन भएर पूित ा गने मानिसकतामा दे ििनछन ् । कनै पेशा वा िजममेवारी नपाउनु र निदनु भनेको ु उनीहरलाई पिरवार, समाज र राष पित गैर िजममेवार हुनिदनु र िनाउनु हो । यु व ा जनसखया अशािनत , असथीरता र यु द युवा उजालाई उपयोग र पिरचालन गने उपयुि कायकम िवकास तथा संचालन गना ा ा नसकने हो भने युवा जनसखयाको िू लो अनुपात आफमा अशािनत, असथीरता र युदको ै पवल कारण वनन पुगछन । पुगेकाछन । एउटा अधययनले िताए अनुसार १९७० दे िि १९९९ समम संसारभिरका आनतिरक युद र िवदोह गसत मुलुकको ६० पितशत जनसंखया ३५ वषभनदा कम उमेरका िथए । आजको िमितमा आनतिरक युद र ा 5
  • 6. अशािनत भोिगरहे का ६७ दे शमधये ६० दे श युवाहरक संखयाको िू लो अनुपातका कारण ै तनाव, युद र िहं शा िेहोिररहे को छ । करा आजको मात होइन, इितहासकारहरका अनुसार जि दे शको जनसंखयामा ु युवाहरको अनुपात िढी हुनछ र उनीहरलाई असनतुि िनाइनछ, उनीहरको भावनाको सममान हुँदैन दे शले िू लािू ला रिपात र िवदोह िेहोन ा पुगदछ । तयित मात होइन पिहलो र दोसो िवशयुद पमुि कारण िालकन केतको िू लो युवा जनसंखया िथयो । चीनमािथको जापानी आकमण र सतरी असीको दशकमा दिकण अमेिरकी दे शहरमा भएको कमयुिनि आनदोलन र छापामार गितिविधको कारण पिन तयहाँको िू लो युवा जनसंखया िथयो । पपुलेशन एकसन इनटरनेसनल नामक संसथाको अधययन अनुसार अिफकाको तललो सहारा केत, दिकण एिशया, मधय पूव ा र पशानत केतका ६२ वटा दे शहरको जनसंखयाको दई ितहाई तीस वषा मुिनका छन ् । ६ पितशत मातै ६० वषा मािथका छन ् ु । तयसैले ती मुलुक अिसथर अशानत र युद गसत छन ् । युवा जनसंखयाको िू लो विद ृ िनेको िसाइ–सराइमा पिन िू लो विद हो । यसिाट शहर र िसतीहरको जातीय वा ृ सामुदाियक रचनामा पिन पिरवतन आउन थालदछ । पिरणामसवरप एकाितर जातीय ा दनदमा विद हुनछ भने अकोितर िवकासोनमुि दे शका भौितक पूवाधारहर, पाकृ ितक ृ ा साधन र सोत तथा अवसरहर मािथको थप दिािले समाजमा िहं सा र अशािनत िढाउन पुगदछ । िशिकत िेरोजगारीलाई िढाउँ छ । सरकार र सथािपत राजनीितक दलहरका पित पिन उनीहरमा िवतषणा िढाउँ छ । उनीहरलाई राजनीितक िहं शा र गुणडागदीमा ृ उपयोग गिरने पिल समभावनाहर ििद हुनुका साथै सामािजक अपराध समूह र ृ संगिनहर पिन िढदै जानछन ् । हामीहरको सनदभमा त सवयं राजनीितक दलहर र ितनको राजनीितक नेततवले ा ृ युवाहरमा रहे को दे शभििको भावना, पिरवतनपितको तीव उतकणिा, पितिदता, आिथक ा ा िवकास र समिदमा उनीहरिभत रहे को शिि र ऊजाको नेततव गना नसकका मात है नन ृ ा ृ े , युवाहरका अननत कमता र उजालाई राजनीितक घात–पितघात र अनतत राजनीितको ा 6
  • 7. अपरािधकरणमा उपयोग गने, दणडिहनता िवकास गनमा पोतसाहन गने र भिाचारमा ा उनीहरलाई िलप गराउने पवित पिन वयापक रपमा गिरहे को दे िियो । मुलुकका ृ युवाहरले िवचार, िवशास र िनषाको नेततव पाएनन ् । उनीहरका कणिा, आकोश, सवाथा ृ ु र संकीणताले मात नेततव पायो । मुलुकको समग िवकासको नीित भएन । मुलुकको ा ृ लािग असल नीितले पिन नेततव पाएन । मुलुकको अमूलय साधन र शििको रपमा ृ रहे का युवाहर कणिा, आकोश, अपमान र ितरसकार भोगन मात अिभसप भए । युवा ु लिकत कनै पभावकारी कायकमहर िवकास गिरएनन ् । युवाहर नीित र नेततवको ु ा ृ कनदमा रहे नन ् । राजनीितक सतासवाथका साधन मात उनीहर भए । े ा समाधान क त ? े पोिलस मूलका एक अमेिरकी िवज आदम पेजेवोसकीका अनुसार पजातनतको जीवन आम जनताको आय सतरमा िनभर गदा छ । ा १००० डलर भनदा कम पितबयिि आय भएका कनै पिन दे शमा पजातनतको असफलताको संभािना अतयिधक हुनछ , १००१ ु दे िि ३००० डलर समम पितबयिि आय भएका दे शमा पजातनतको सथीरता झंडै तीन गुणा जयादा हुनछ र ६०५५ डलर भनदा मािथ आय भएका कनै पिन दे शमा पजातनत ु असफल भएक छै न । अिहले समम संसार का ७० दे शमा पजातनत असफल भै ै सकको छ तर ३७ िवकिसत दे शमा पजातनत असफल भएक छै न । े ै तयसैले नेपाल जसतो दे शमा आधुिनकीकरण भनेको पजातािनतक आनदोलनको साथै आिथक िवकाशको आधुिनकीकरण आनदोलन ा हो अिन सामािजक नयाय , समानता र सामािजक सदभाव र एकताको आनदोलन पिन हो । पिरवतन गाहो होइन गाहो पिरवतनको इचछा शिि िनमाण गना हो , तयसलाई कायरप ा ा ा ा िदन हो . तर तयसतो इचछा शिि को िनमाण सिजला पयाशिाट आरमभ गना सिकनछ ा । हामो विरपरी भईरहे का रामा कराहरलाई रामो र नरामो कराहरलाई नरामो भनन ु ु थालने ििितक समाजमा रामोको पकमा जनमत िनमाण हुन थालदछ । ै ा रामा र असल मािनस पोतसािहत हुनछन रामो िािलयो हुदै जानछ । तयसले पिरवतनको पकमा ा इचछाशिि िनमाण गदा छ । ा 7
  • 8. सिैभनदा मुखय करा युवाहरका लािग गुणसतरीय िशका र रोजगारीका वयापक ु अवसरहर िनमाण गनु ा र िनजी केतलाई तयसता अवसरहर िनमाण गन ा सहयोग, ा ा समथन र पोतसाहन पदान गनुा हो । ा युवाहरमा आतमिवशास र आतमसममानको भावना जगाउनु जररी हो । यसको लािग उनीहरलाई आफनो समाज र राषपित गौरवािनवत िनाउनु र आपू m लाई पिरवार, राष र समाजको िजममेवार सदसयको रपमा सथािपत हुन वयापक सतरमा वयिि–वयिि र समूह–समूहलाई लिकत गरी कायकम सञचालन गिरनुपदा छ । सामािजक सुरकाको ा ििलयो सञजालिभत नसेिमिटयुञजेल उनीहरमा िनमाण हुने असुरकाको अनुभूितले ा युवाहरमा कणिा, िनराशा र आकोश मात िनमाण गदाछ । ु ा राजय र समाजले युवाहरका लािग सशि राजनीितक, सामािजक र सांसकृ ितक भूिमका र मूलय पणाली िवकास गनु ा पदा छ । उनीहरका डर, तास, िचनता र आशंकका साथै िववेक र िवशासलाई समिोधन गने सामािजक, शैिकक र राजनीितक संयनतहर िवकास गिरनुपदा छ । दणडहीनतालाई पभावकारी रपमा अनत गिरएन र कानूनको शासनलाई सिै सथान र समयमा सथापना गन ा सिकएन भने युवाहरमा यसको सिैभनदा नकारातमक असर पना जानछ । युवाहरका ऊजाा र शििलाई रचनातमक पवाह िदन सिकयो भने, उनीहरलाई पयाप ा पोतसाहन र अिभपेरणा पदान गन ा सिकयो भने उनीहरमा िवकास हुन सकने अनुशासनहीनता, आकोश र असनतोषका नकारातमक चेतनाका िवरद ििलयो सामािजक दिाि समूहहर िविभनन सतरमा सथापना गनमा सफलता पाप हुनछ । राजनीितक ा दलहरका सतरमा पिन तयसता संरचनाहर िवकास गरी सरकार र राजनीितक दलहरलाई एउटा ििलयो नैितक संगिनको रपमा िवकास गरे र मात युवाहरमा पाइने िनराशा, आकोश र असनतोषलाई समन गन ा सिकनछ । युवा किनदत पिरवार तथा े पजनन ् सवासथय र सुरका कायकमहरले जनसंखयाको असनतुिलत विदलाई िनयनतण ा ृ गना सिकनछ । 8
  • 9. तयसैगरी िालिािलकाको सवासथय सुरकाका लािग िहत कायकमहर सञचालन ृ ा गरे र जिनमएका हरे क िालिािलकाको जीवन सुरिकत र सुिनिित िनाउन सिकएमा युवाहरमा िढी सनतान जनमाउने पवितको ृ अनतय मै पिरवार र राजयमािथ िालिािलकाको पालन, पोषण, िशका र िदकाको दिाि कम हुने मात होइन उनीहरलाई गुणसतरीय जीवनको अवसर समेत उपलबध हुनेछ । उपरोि सिै कराहरको कशल समपादन गन ा र सोको नेततव गन ा पिन अतयनत ु ु ृ उतरदायी र पभावकारी राजय र अनय समिद संसथा र संरचनाहर िवकास गिरनुपदा छ । कमजोर राजय र संसथाहर सिै नागिरक पीडा र असुरकाको घर हो भनने करा िुझन ु र िुझाउन सिकयो भने यो गाहो काम होइन । यसतो राजय र राजय संसथाहर माफत मुलुकमा राजनीितक िसथरता कायम गने, ा नागिरक सुरका सुिनिित गने, राजनीितक, सामािजक र आिथक सुधारका कायकमहर ा ा सञचालन गने र यी सिै संसथा र ितनको काय ा पणालीमा युवाहरलाई िजममेवार भूिमका पदान गन ा सिकएमा र उनीहरलाई आफना गुनासा र समसयाहर राखे र समाधान िदने सकम संयनतहर िनमाण गना सफल भइएमा मात हामीमा हामा युवाहर ा माफत िनमाण िवकास र समिदको महाशिि पाप हुनेछ । ा ा ृ शु र कहाँ ि ाट गने ? सकारातमक सोच रामो कर ाको सं ग िनिाट गने ु सिै भनदा मुखय करा युवाहरमा हुनै पने सकारातमक सोच हो । तयसतो सोच जसले ु युवाहरलाई रामोलाई रामो र नरामोलाई नरामो भनन सकने िनाउछ । रामोलाई रामो भनन थालने ििितक रामोले पोतसाहन पाऊछ , रामो ििलयो हुन थालदछ ।, रामो फलन ै ं ु र फिकन र सुवास छना थालदछ । अिन नरामोलाई नरामो भनन थािलयो भने नरामो िुिमचन थालदछ , कमजोर हुन थालदछ । एउटा करा रामोलाई रामो भननु पदा छ, मलजल गनु ा पदा छ िंगैचाको फल जसतै, नत ु ू झारले जसतै नरामोले सिै रामो करालाई िाई िदनछ । ु 9
  • 10. तयसैले समाज र राजयको आधुिनकीकरण भनेको भनेको रामा र असल मिनशारलाई िहत राषीय लकहरको पािपका लािग संगिित गनुा हो , उिनहरको संजाल िनाउनु हो , ृ असल मािनसहरको मौन संसकृ ित लई तोडनु , उनीहरलाई राष र समाजका वहत ृ लकको पकमा िनधकक भएर िोलने , िहस गने , संजालमा काम गने गिरएमा खराि ा मािनस , उिनहरको संजाल र खराि सामािजक र राजिनितक बयिहार िनसतेज हुदै जानछ र हामी रामो समाज , रामो अथतनत र रामो राजनीती पाप गना सकछौ । ा तयसैले तपाई युवाहरलाई भोलीको सुनदर संसार चािहनछ भने रामोलाई रामो भनेर , जो सुकले गरे को रामो कामको पशंसा गरे र रामो रोपनुस, रामो फलाउनुस, सुनदर ै भिवषय पाप गनुस । रामोले तपाईिाट सेवा पाएन, संरकण पाएन भने तपाईको भिवषय ा अंधकारमय छ । शुर आफिाट गनुस, कसैलाई नपिनुस । तयो शुर भनेको रामा िवचार , रामा काम र ै ा ा रामा संसकार िोज गने, संकलन गने संरकण गने, रामा संसथा िनाउने, ितनमा काम गने, रामा िवचार, काम र संसथाहरलाई जोडदै लैजाने, जो सुकको रामो िवचार र रामा ै मानछे को पकमा लडने, ितनको संरकण गने रामा कराहरको माग गने, संघषा गने हो । ु तयसैले भिनएको पिन छ – न हसते यशिी मादाय दे व ा रकिनत साधकम । यं तु रकतु िमकिनत सु िु ध याम योजयिनत ताम ।। भगवानले मािनसलाई आफनो रकाको लािग हातमा लटिी िदएर त पिाउनु भएन तर तयसको लािग पयाप िुिद चाँही िदनु भएको छ । ा र अनतय मा गीताको यो शोक कमा ण ये वािधकारसते मा फले षु कदाचन । मा कमा फल हे तु भूा म ाा ते सं ग ोसतव कमा ि ण ।। २/४७ िसधय िसदयो : समो भू त वा समतवं योग उचयते । २ / ४८ 10
  • 11. भनन िोजेको कमा गिररहने कमफलको अपेका नगने,कतबय मानेर समिपत भएर कमा ा ा ा गिररहने पाप उपलिबधको जस निोजने हो भने, सफलता र असफलतालाई समान भावले हे ना सकने, गहण गना सकने , मितने र आितने नभई धैया धारण गना सकने हो भने, मािनसको उजाा र कमता सीमाहीन र अंतहीन हुन पुगछ । उसका लािग संसारमा असंभव कही िाँकी नै रहदै न । उसको सुकमको फल िोसने तागत संसारमा कसै संग े ा हुँदैन । आफ पोलटामा िसन आई पुगछ । ै भगवान आफ उसको ढोकामा उसलाई ै उसको हक पदान गना आउनु हुनछ । शी कृ षणले अजुनलाई भननु भएको यित हो । ा युवाहरक लािग शीकृ षणले भननु भएको हो, युवा अजुन तपाईहरक पितिनिध पात िथए ै ा ै । अंतमा समाजको आधुिनकीकरण भनेको िशकामा, िवचारमा, कायमा, संसकारमा, शीप र ा कौशलमा, अिन मािनस -मािनस वीचको समवनधमा, मािनस र संसथा , मािनस संसथा र राजय वीचको समवनधमा आधुिनकीकरण हो। हामो समसया र असफलता यहीं कहीं छ र यो छटटै अधयनको पाटो भएकोले यहाँ िवसतारमा चचाा गिरएको छै न । ु धनयवाद kpbnepal@gmail.com MODERNIZATION OF NEPALI SOCIETY AND MANAGEMENT OF YOUTH UNREST AND RESENTMENT 11